१६ चैत्र २०८०, शुक्रबार

बैंकले ब्याजदर बढाउँदा संकटमा सहकारी

७ माघ २०७३, शुक्रबार
बैंकले ब्याजदर बढाउँदा संकटमा सहकारी

काठमाडौं । केही महिनायता बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा ब्याजदर बढाएका छन् ।

बैंकरूले मुद्दतीमा साढे ११ प्रतिशतसम्म ब्याज दिन थालेका छन् । त्यस्तै बचतमा चार/पाँच प्रतिशतसम्म ब्याज दिन थालिसकेका छन् । यससको प्रत्यक्ष असर सहकारीमा पनि पर्ने देखिएको छ । मुद्दतीमा साढे ११ प्रतिशतसम्म ब्याज दिन थालेपछि सहकारीबाट बैंकमा रकम ट्रान्सफर हुन थालेको छ ।

सहकारी संस्थाहरुले आर्कषक व्याज दिने गरेका कारण सर्वसाधरण सहकारीतर्फ आर्कषित भएका थिए तर बैंकहरुलेनै धेरै ब्याज दिनथालेपछि बैंक तर्फनै आर्कषित हुन थालेका हुन् ।

अभिलेख

लोकप्रिय