Home Page

सहकारीखबर

National Cooperative Bank

सहकारी बैंकको नाफा ३५५ प्रतिशतले बढ्यो

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको दोस्रो त्रैमासमा खुद नाफा ३५५ दशमलप ०५ प्रतिशतले बृद्धि भई ९ करोड ८५ लाख रुपैयाँ कमाउन सफल भएको छ । बैंकको गत […]

सहकारी परिचय

didi

नमुना सहकारी ‘दिदीबहिनी’

उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुँर्द प्रवन्धक रोजिना क्षत्री राई । म्याग्दी । बेनी स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले शनिबार पाँचौं साधारणसभा सम्पन्न गरेको छ । ‘महिला […]

अर्थतन्त्र

Bonus

चुक्ता पुँजी ८ अर्ब पुर्याउन मर्जर, बोनस र हकप्रद सेयरको साहारा

काजी श्रेष्ठ काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको व्यवस्थाअनुसार ०७४ असार मसान्तसम्म वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याउन बोनस र हकप्रद सेयरको साहाराले पनि […]

अन्तर्वार्ता

chandra-prasad-dhakal

‘धेरै सहकारीको व्यवस्थापन गर्न सकेनौं, संख्या घटाउनुपर्छ’

०५२ सालबाट सहकारी अभियानमा प्रवेश गरेका चन्द्रप्रसाद ढकाल देशभरका बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का महासचिवमा निर्वाचित भएका छन् । २ पुसमा सम्पन्न २५ औं वार्षिक साधारणसभाबाट उनी महासचिवमा निर्वाचित भएका हुन् ।..

विचार

cooperative_circle

Situation of Governance in Nepalese Cooperatives

Governance in the Nepalese cooperatives are not as satisfactory as many of the cooperatives, mostly older cooperatives, are far behind to apply good governance in their organization. Many […]

विविध

ramesh

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नुवाकोट । नुवाकोटको सूर्यमती–६ मालाकोट स्थित श्री गणेश सूर्य प्राथमिक विद्यालयका विद्यार्थीलाई सामुदायिक कल्याण केन्द्रले शैक्षिक सामग्री वितरण गरेको छ । दियालो इन्टरनेशनल, क्यानडा र नहुँदा संस्था नेपालको […]

English News

shutterstock_stealing_money

Cooperatives distributing pension to elderly members

Palpa : A Savings and Credit Cooperatives institution here has been distributing monthly pension for its elderly members.  The Andhakarmukta Savings and Credits Cooperatives Institution has been providing a […]

विश्व

woccu

ओक्कु्ले ल्यायो मोबाईल एप, चलाउनुस् अनि विदेश घुम्नुस्

काठमाडौं । विश्व ऋण परिषद् (ओक्कु)ले विश्वभरका क्रेडिट युनियन (बचत तथा ऋण सहकारी) को बारेमा जानकारी दिने उद्देश्यले मोबाईल एप सार्वजनिक गरेको छ । आफ्ना सदस्य राष्ट्रहरुका क्रेडिट […]

co-op_symbol_blue_cmyk_40mm

एउटा सहकारी : जसको सदस्य ८० लाख !

सन् १८४४ मा शुरु भएको सहकारी अभियान विश्वभर फैलीएको छ । विकशित मुलुक, विकास उन्मुख मुलुक र सबै मुलुकहरुमा सहकारी अभियान फैलीएको छ । उपभोक्ता सहकारीबाट शुरु भएको […]

coop-12

विद्यार्थीलाई सहकारीका विभिन्न उत्पादन वितरण

बुल्गरीया । केन्द्रीय सहकारी संघ, बुल्गरीयाको आयोजनामा सोफिया मा अवस्थित सुपरमार्केट सहकारी संस्थामा गत आईतबार विद्यार्थी तथा अभिभावकहरुको लागि एक कार्यक्रमको आयोजना गरिएको छ । विद्यार्थीको लागि रमाईलो […]

Sahakari TV